Loading...

बिन्तिकुमारको ‘बाटै बाटो’मा काजोलको पछि परे मिलन

गायक बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको ‘बाटै बाटो’ बोलको गीतमा गायक बिन्तिकुमार कै शब्द र स्रोत बुद्धि बहादुर गुरुङको लय सुन्न सकिन्छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन्। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा मिलन काजोलको पछि परेको देख्न सकिन्छ।

जश्मिन क्रियशनुको प्रस्तुतीमा तयार भएको भिडियोमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने ड्रोन उडाउने काम सुरेश काफ्लेले गरेका हुन्। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

“Batai Bato” – New Nepali Song | Binti Kumar Gurung Ft. Milan Shankar, Kajol Karn | ♫ Song: Batai Bato… | ♫ Singer/Lyrics: Binti Kumar Gurung | ♫ Tune Resource: Buddhi Bdr Gurung (Surya Lama) | ♫ Arrange: Manoj Sangson Rai | ♫ Album: BINTI(Plead) | ►Drone: Suresh Kafle | ►Feat.: Milan Shankar/Kajol Karn | ►MUA: Bimala Tamang | ►Choreographer: Rajiv Samar | ►Color Grading: Intense Yield | ►Cinematographer: Arjun Tiwari | ►Visual Edit: Suprim Parajuli | ►Direction: Shan Thapa | YouTube: OSR Digital

Subscribe YouTube

Loading...