Loading...

राजु परियार र पुर्णकला विसीको आवाजमा ‘आउला छायाँ बनी’

लोकपारखीहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई प्राथमिकता दिदै बिकाश तामाङर्को ‘आउला छायाँ बनी’ बोलको गीत रिलिज भएको छ। गीतमा गायिका पुर्णकला विसी र गायक राजु परियारको स्वर सुन्न सकिन्छ।

विश्वास घात गरेकी प्रेमीकाको यादमा रहेका गायकले पुर्णकला विना आफनो अधुरो रहेको कुरा गरेका छन। आफनो मृत्युभएपछि पनि आफना प्रेमीलाई आत्मा बनेर आउने कुरा गायिकाले गरेकी छन।

दिपक केसीको शब्द सिर्जना तथा निशा गुरुङको लय सिर्जना गीतमा रहेको छ। बविता श्रेष्ठद्धारा निर्देशित भिडियोमा मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन छ। भिडियोमा आशा खड्का र दिपक केसीले अभिनय गरेका छन्।

Nepal lok dohori song ‘Aaula chhaya bani’ by Raju Pariyar & Purnakala BC featuring Asha Khadka & Dipak KC | song:- Aaula Chhya Bani…| Vocal:- Raju Pariyar/Purna Kala B.C. | Lyrics:- Dipak K.C. | Music:- Nisha Gurung | Audio/video:- Priyasi Music | Director:- Babita Shrestha | Cinematographer:- Mukesh Humagain | Editor:- Avinash D.C. | Model:- Asha Khadka/Dipak K.c. | Post Production:- Aarab Production

Subscribe YouTube

Loading...