Loading...

सपना र सुदिपको ‘जवानीको टयाक्स’

सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको टयाक्स’ भिडियो सेयरिङ्ग साईट युट्युब मार्फत रिलिज गरिएको छ। मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई प्राथमिकता दिईएको छ। गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमार्ण गरेको हो।

डान्सिङ गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ। गीतमा सुदिप जोशीको शब्द तथा संगीत छ। गीतको एरेन्ज राकेश सोनीले गरेका हुन। जेम्स जोशीको कोरियोग्राफी, सन्जय धमलाको निर्देशन, उशा पराजुलीको सम्पादनमा भिडियो तयार भएको हो। भिडियोमा विष्णु पौडेल, राहुल परियार लाक्पा दाण्डी शेर्पा, चाँदनी मल्ल, नूर पन्त र आस्था थापाको अभिनय छ।

Jawani Ko Tax – New Nepali Song | Sudip Joshi, Sapana Neupane | Latest Nepali Song | Song : Jawani Ko tax | Singer : Sudip Joshi / Sapana Neupane | Music & Lyrics : Sudip Joshi | Arrangere : Rakesh Soni | Casting : Bishnu Poudel, Rahul Praiyar, Lakpa Dendi Sherpa, Chadani Malla, Noor Panta, Aastha Thapa | Direction : Sunj Dhamala | Editing & Color : Usha Parajuli | Choreographer : James Joshi ( Natchmandu) | MUA : Alisa Magar | YouTube: OSR DIGITAL

Loading...