Loading...

‘यौन व्यवसायलाई वैधता दिने’ बहसको विरोध किन?

राष्ट्रिय जनता पार्टी नेपालकी सांसद चन्दा चौधरीले नेपालमा यौन व्यवसायलाई वैधानिकता दिने कि भन्नेबारे बहस थालनी गर्नु पर्ने बताएका गण्डकी प्रदेशका मुख्य मन्त्रीले राजीनामा दिनु पर्ने माग गरेकी छिन्। नेपालको जस्तो धार्मिक सांस्कृतिक परिवेशमा यौन व्यवसायलाई कानुनी मान्यता दिन नहुने उनको धारणा छ।

यसै सन्दर्भमा बीबीसीले बीबीसी न्यूज नेपालीको विहानीपखमा सांसद चन्दा चौधरीसँग कुराकानी गरेका छन्। बिबिसीले सुरुमा उनलाई सोधेको थियो, “यौन व्यवसायलाई वैध बनाउनेबारे बहस गर्ने कि भन्ने गण्डकी प्रदेशका मुख्य मन्त्रीको भनाइप्रति तपाईँको आपत्ति किन?” – भिडियो हेर्नुहोस्

Subscribe YouTube

Loading...