Loading...

यौनशक्ति बढाउन सर्पको मासु

भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ। तर ५० वर्षभन्दा कम उमेरका मानिसले खाए नपुंसकता हुन सक्ने बताइन्छ। त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता छ। जंगलबाट जथाभावी सर्पहरू समातिँदा त्यहाँको पारिस्थितिक प्रणालीमा नराम्रो प्रभाव पर्ने वन्यजन्तुविद्हरू बताउँछन्। भिडिओ हेर्नुहोस् :

Subscribe YouTube

Loading...