Loading...

बागलुङको बलेवा विमानस्थल, जहाँ २६ बर्षपछि भयो जहाजको अवतरण

बागलुङको बलेवा विमानस्थल, जहाँ २६ बर्षपछि जहाजको अवतरण गरिएको छ। लामो समय बन्द रहेको बागलुङको बलेवा विमानस्थल चैत ९ गतेदेखि नियमित उडान भर्ने गरी सञ्चालनमा आउने भएको छ । तारा एअरको विमानले सफल परीक्षण उडान गरेसँगै बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने निश्चित भएको छ।

Subscribe YouTube

Loading...