Loading...

संसदको एउटा फरक पात्र, जोसंग गुनासो धेरै छ

व्यवस्था परिवर्तनले धेरै विषमता छिचोलेको दलका दलिल सुनिन्छ। अब समृद्धि सपना र स्थायित्वको समय आयो पनि भनिदैछ। देशले द्वन्द्व पश्चात दिशा बदलेको दावी गर्ने पनि धेरै छन्। तर, द्वन्द्व व्यवस्थापन पश्चात समस्याले सम्हालिन नसक्ने धेरै छन्। जन मात्र नभई जनका प्रतिनिधिलाई पनि व्यबस्था परिवर्तनले पीडा कम गर्न नसक्ने रहेछ भन्ने बोध भएको छ।

Subscribe YouTube

Loading...