Loading...

रबिको हातबाट जलजलालाई रकम हस्तान्तरण

एक समय थियो जति खेर नेपाल आइडल बनाउनको लागि सारा नेपाली उठेका थिय उनलाई जिताउनको लागी, आज यी बहिनि मृत्युलाइ जित्ने प्रयास गर्दैछिन आउनुहोस यो स्वर लाइ यत्तिकै बिलाउन नदिनुस! यो आवाजले भोलिका दिनमा हामीलाई अझै मिठा मिठा गित हरु दिने छ! यसै कर्ममा महेन्द्र राइ र दिपा तामांगको अभियानमा जलजलालाइ उठेको रकम फेरी पनि पत्रकार रबि लामिछानेको हातबाट हस्तान्तरण गरिएको छ। – भिडियो हेर्नुहोस्

Loading...