Loading...

सिरियामा बम र बारुदको धुँवासंग हार्दै – मानवीयता

मध्यपूर्वको शान्त र समृद्ध मानिएको मुलुक सिरियाले अहिले विश्वको ध्यान तानेको छ। पश्चिमा शक्ति राष्ट्रहरुको शक्ति प्रदर्शनको कोपभाजनको शिकार बनेको सिरियामा विगत दुई बर्षदेखि निरन्तर जारी युद्दले तीन लाख बढी नागरिकले ज्यान गुमाइ सक्दा लाखौ नागरिक शरणार्थीकोरुपमा पलायन बनेका छन्। मावनीयताको चरम उपहास भएको सिरियामा शान्तिको शंखनादको संकेत पनि देखिएको छैन।

Subscribe YouTube

Loading...