Loading...

३३ ईन्च मात्र उचाई भएकी १८ वर्षीय मालती, भिडियो हेर्नुहोस्

माेरङकाे सुन्दरहरैचा नगरपालीका ४ मा बडहरा खागटोलमा हाेची युवती फेला परेकि छिन, उनको उचाई ३३ इन्च मात्र छ। १८ वर्षीय मालती मिरर (ऋषिदेव) नाम गरेकी उनलाई नेपालकै होचो भनिएको छ भने विश्वकै होची युवतीमा पर्छिन कि पर्दिनन भन्ने कुरामा भने अब प्रक्रिया अघि बढाउने तयारि हुदैछ। हेर्नुहोस् उनि र उनको बुवाआमा संगै गरिएको कुराकानी भिडियो :

Subscribe YouTube

Loading...