Loading...

ट्राफिक प्रहरीको एस्तो ज्यादती, एक महिलाको उठीबास लगाउने धम्कि

एउटी महिलाको पछाडी पुरै ट्राफिक चौकी लागेपपछि… चुरोटले पोलिदिने, चिट काट्ने, हावा फुस्काउने यो कस्तो हर्कत ! हुँदा हुँदा महिनाको ६० हजार तिराउने, उठीबासै लगाउने धम्कि दिदै थर्काउने। हेर्नुहोस् सिधा कुरा जनता सँग भिडियो।


video @ News24 Nepal / you tube

Loading...