Loading...

सर्वोच्च अदालत भित्रै बम (सर्वोच्च अदालत काण्ड)

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको निर्वाचन आयोगको भनाइ । सर्वोच्च अदालतभित्र बम राखिएको हल्लाले आजका सबै इजलाश स्थागित। हिमाली जिल्लाहरुमा सडक सञ्जाल भरपर्दो नहुँदा स्थानीयको दैनिकी कष्टकर । नेताले विकास र सम्बृद्धिलाइ भोट माग्ने माध्यम मात्रै बनाएको कर्णालीबासीको गुनासो।

पर्यटन र कृषि उत्पादनका दृष्टिले ५ नम्वर प्रदेश अब्बल । बुद्ध जन्मस्थल लुम्विनी , विशेष आर्थिक क्षेत्र र निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलले ५ नम्वर प्रदेशको विकासमा टेवा पुर्याउदै । चन्द्रागिरी गोल्डकपको उपाधि हिमालयन शेर्पा क्लवले जित्यो / फ्रेन्डस क्लव तीन एकले पराजित। ब्रिस्तितमा समाचार तलको भिडियोमा हेर्नुहोस्।

Subscribe YouTube

Loading...