Loading...

मानव तस्करीको खास अखडा बन्दै राष्ट्रिय खेलकुद परिषद्

सरकारी पदमा बसेका र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरि विदेश पठाईदिने भनि ठगी धन्दा गर्नेहरुको संख्या ठूलो छ। यस्तै धन्दा गरिरहेका छन् राष्ट्रिय खेलकुद परीषदका पश्चिमाञ्चल सदस्य फत्तेबहादुर गुरुङले। खेलकुद परिषदका सदस्य गुरुङले आफ्नो पदको दुरुपयोग गरेर खेल खेल्नै नजानेका व्यक्तिलाई समेत करातेको व्ल्याक बेल्ट दिलाएर जापान पठाउने भन्दै १० लाख रुपैयाँ लिए। रकम दिने नक्कली खेलाडी हुन् रुकुमका देवानन्द रोका। उनलाई मार्सल आर्टका दुई चर्चित विधा कराते, तेक्वान्दो कुनै पनि खेल आउँदैन तर उनको साथमा एक दर्जन बढि कराते खेलमा प्रथम भएका प्रमाणपत्र छन्। तलको भिडियो हेर्नुहोस्।

Subscribe YouTube

Loading...